दोलखामा पुनः मतदानको सम्भावना बढ्यो, बुथ कब्जाबारे अध्ययन गर्दै निर्वाचन आयोग
दोलखा । सत्ताधारी गठबन्धन दलले विभिन्न स्थानमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनः मतदाताको माग गरेपछि दोलखामा अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन । चाँडो मतगणना सुरू गर्न गठबन्धन दलका नेता तथा कार्यकर्ताहरूले दबाब दिइरहेका छन् भने एमालेले बुथ