दाङ-३ मा दिपक गिरी अगाडि, दोस्रोमा कोमल वली
दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार दिपक गिरीले सुरुवाती अग्रता कायम गरेका छन् । मतपरिणाम अनुसार ५० मत गणना हुँदा गिरीले २१ मत ल्याएर सुरुवाति अग्रता लिएका हुन् । दोस्रो स्थानमा नेकपा एमालेकी उम्मेदवार कोमल वली