बबई नदीको किनारमा तीन शव फेला
काठमाडौँ । दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बगरपुरको बबई नदीको किनारमा तीन शव फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले गाडिएका पुराना शवहरू बाढीका कारण निक्लिएर किनारमा आएको जानकारी दिए । गाडिएका पुराना शवहरू