धरानमा मतगणना स्थगित, सुरक्षाका लागि सेना परिचालन
धरान । सुनसरीको धरानमा विवादको कारण मतगणना स्थगित भएको छ । वडा नम्बर २० को मतगणना भइरहँदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षरबिना भेटिएपछि स्थगित भएको हो । उक्त मतपत्र रद्द गर्ने निर्णयले वडा नम्बर २० मा माओवादी केन्द्र पराजित