धनुषामा एमालेले पनि पालिका प्रमुखमा खाता खोल्यो
जनकपुरधाम । नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ । औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनम कुमारी विजयी भएका हुन् । उमाशंकर साहले तीन हजार ३२६ मत ल्याएर निर्वाचित भएका हुन्