१७३ जना थपिए कोरोना संक्रमित, ३९६ जना मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जना संक्रमित थपिएका हुन् । ६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा