ललितपुरमा चिरीबाबुको अग्रता फराकिलो
काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाएका छन् । उनी ४१ हजार ३८८ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ९ हजारभन्दा बढी मतान्तरले अघि बढेका छन् । महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले