२०० जना थपिए कोरोना संक्रमित, दुईजनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०० जना कोरोना भाइरसका (कोभिड–१९) का संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जना संक्रमित थपिएका हुन् । त्यस्तै पछिल्लो