जीप दुर्घटना अपडेटः एकै गाउँका ७ जनासहित मृतकको संख्या ११ पुग्यो
सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या एकै गाउँका ७ जनासहित ११ पुगेको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने