पूर्वमन्त्री वर्षमान पुनकी आमालाई गोली लाग्यो, उपचार हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमालाई गोली लागेको छ । प्रहरी जवान प्रकाश पुनले बोकेको पेस्तोल पड्किँदा पुनकी आमा तीर्थमायालाई गोली लागेको हो । गोली लागेर तीर्थमाया घाइते भएकी छन् । उनको देब्रे खुट्टामा गोली