सरकारी वकिलले दिने सेवालाई थप प्रभावकारी बनाउनुपर्छ : प्रम दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी वकिलले दिने सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंको रामशाहपथमा रहेको महान्यायाधिवक्ता कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने र यसका लागि सरकारको पूर्ण