प्रदेश १, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणी भू-भागमा अवस्थित रहेको छ । बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी