विजय गच्छदारलाई हराउँदै सुनसरी-३ बाट एमालेकी भगवती चौधरी विजयी
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई पराजित गर्दै चौधरी विजयी भएकी हुन् । ४० हजार ७८८ मत पाएर चौधरी विजयी भएकी हुन् । उनका