उपचार सेवा दिन माग गर्दै बिरामी र आफन्तको प्रदर्शन
काठमाडौं । बिरामी र उनीहरूका आफन्तले उपचार सेवा पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । चिकित्सकहरूको आन्दोलनका कारण डाक्टरहरुले काम नगरेपछि वीर लगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन