काठमाडौँका मेयर शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निर्वाचन खर्च विवरण नबुझाएकोमा तत्काल जरिवाना अशुल नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मेयर शाहले गत पुसको दोस्रो साता उनीसहित एक लाख २३ हजार ६ सय २४ जनालाई जरिवाना असुल गर्ने निर्वाचन