राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान (फोटो फिचर)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साँझ ६ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल