सुनकोसीमा बेपत्ता दुईको शव फेला, एकजना अझै बेपत्ता
सिन्धुली । गत शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को गाडी मंगलबार साँझ फेला परेको छ । गाडीमा दुई जनाको शवसहित भेटिएको सिन्धुली प्रहरीले जनाएको छ । एक जना अझै बेपत्ता छन् । सुनकोसी