विमान दुर्घटना अपडेटः ६८ जनाको शव फेला, चारको अवस्था अझै अज्ञात
काठमाडौं । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६८ जनाको शव फेला परेको छ । अझैं ४ जनाको अवस्था अज्ञात छ । उद्दार कार्य जारी छ । दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको काश्की प्रहरीले जनाएको छ । यती एयरलाइन्सको दुर्घटनाग्रस्त