एमालेले जिते मात्रै देशले काँचुली फेर्न सम्भव छ : करिश्मा
काठमाडौँ । चर्चित अभिनेत्री तथा नेकपा एमालेकी नेतृ करिश्मा मानन्धर पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्न घरदैलो गरिरहेकी छिन् । मानन्धरसँगै चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि घरदैलोमा सहभागी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा