काठमाडौं १ मा मिश्रलाई मत माग्दै अभिनेत्री कोइराला (फोटो फिचर)
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उनलाई भोट माग्दै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइराला घरदैलोमा