दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
काठमाडौं । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ। वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएका उनलाई मंगलबार अदालतले साधारण तारेखमा छाड्न