दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमै
वीरगञ्ज । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं लाई थप तीन दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पर्सा जिल्ला अदालतले सोमबार राति पक्राउ परेका प्रसाईँलाई विद्युतीय कारोबार