काठमाडौंमा चहलपहल बढ्दै
काठमाडौँ । दसैँ मनाउन गाउँ गएका फर्किन थालेका छन् । नेपालीहरुको महान चाड बडा दसैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ । काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ। दशैँको नवमी