भुमिपति बने पछिको खुसी : अव घरबास बनाएर तरकारी लगाउँछौ
महोत्तरी । महोत्तरी बर्दिवास-२ का अमृत आले पढन जान्दैनन तर लालपुर्जामा टासेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दंग देखिन्छन । उनकाे खुसी अनुहारमा छल्किरहेको छ । नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ ? भन्ने उनई यसकाे प्रवाह