कर्णालीमा उपभोक्ता समितिको मनपरी, दुईवटा समिति बनेको खुलेपछि गराइयो रकम फिर्ता
सुर्खेत । योजना माग गर्दा नै उपभोक्ता समिति गठन गरेर भागवण्डा हुने गरेको छ । मुख्य राजनीतिक दलका नेताहरुको मिलेमत्तोमा एक, एक जना प्रतिनिधि पठाएर योजना पास नहुँदै उपभोक्ता समिति गठन हुने गरेको हो । मुख्य नेताले योजना पठाउनु भन्दा