कोठामा चोरी गरेको आरोपमा सुनचाँदी पसल गर्ने विश्वकर्मा सहित दुई जना पक्राउ
काठमाडौं । काभ्रेपलाञ्चोक घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को डेरा गरी बस्ने २७ वर्षीया सुमित्रा तामाङको कोठाबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू भक्तपुर ठिमि नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ४२