मलंगवाको निषेधाज्ञा आज पनि जारी
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार पनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलंगवाले गए राति १० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी