माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको विरोधमा नेविसंघको प्रदर्शन
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको विरोधमा प्रदर्शन गरेको छ । आइतबार बिहान थापाथली क्याम्पस नजिकै भेला भएर नेविसंघको काठमाडौँ जिल्ला कार्यसमितिले माइतीघरमा निषेधित क्षेत्र हटाउनुपर्ने भन्दै प्रदर्शन गरेको हो। निधारमा