मुगु हत्याकाण्डमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ, प्रहरीले सार्वजनिक गर्दै
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ पर्नेमा