डेडिकेटेड र ट्रंक लाइन विवाद छानबिन आयोगका अध्यक्ष गिरिशचन्द्र लालद्वारा शपथ ग्रहण
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गिरिशचन्द्र लालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका