आज माघ ८ गते सोमबारको वैदिक राशिफल, आजको तपाईंको दिन शुभ रहोस !
आजमिति २०८० साल माघ ८ गते तदअनुसार जनवरी २२, सन् २०२४ सोमवार, शुक्लपक्षको द्वादशी तिथि, आद्रा नक्षत्र, ब्राह्म योग, वृष राशिमा चन्द्रमा, आज दीर्घकालीन प्रभाव पर्ने काम तथा झगडा आदि निर्दयी काम बाहेक सम्पुर्ण काम गर्न शुभ छ । आजको