त्याग र निष्ठावान नेता सिंहको सन्देश भावी पुस्तासम्म पु-याउन आवश्यकः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पु-याउन आवश्यक रहेको बताउनुभएको छ । मंगलवार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनु भयो । उहाँले राष्ट्र निर्माणको