भूकम्पीय सुरक्षाका लागि हातेमालो गरौं : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔ’ भन्ने नारासहित सोमबार २६ औं भुकम्प सुरक्षा दिवस मनाइएको छ । यसै क्रममा काठमाडौं महानगरपालिकाद्वारा भूगोल पार्कमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम