बञ्चरेडाँडामा काठमाडौंको फोहोरको मात्रा बढ्यो
काठमाडौं । नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा काठमाडौंको फोहोरको मात्रा बढेको छ। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौंका नदीमा बाढीले ल्याएको फोहोर पनि बञ्चरेडाँडामा विसर्जन गर्नुपरेको हो। यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जनमा २०० गाडी प्रयोग हुँदै आएकोमा