दुर्गा प्रसाईँलाई वीर अस्पताल लगियो, अब अदालत लगिने
काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई स्वास्थ्य चेकजाँजका वीर अस्पताल लगिएको छ । मेडिकल गरेर उनलाई साइबर ब्युरो लैजाने र हिरासतमा राख्न अनुमतिका लागि अदालत लगिने प्रहरीले जनाएको छ । प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम साइबर क्राइम,