रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गए राति अर्को भेलबाढी आएको छ । भोटेकोशीमा जलसतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ । बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन