लगातारको वर्षाले तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध
काठमाडौं । केही दिनदेखि निरन्तर परेको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन् । बाढी–पहिरोका कारण बीपी राजमार्ग, तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । प्रहरीका अनुसार पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा