ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
काठमाडौँ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ चौधकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै