ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट : पर्यटनमन्त्री भट्टराई
काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले महत्वपूर्ण योजनाहरु सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाहरु सार्वजनिक गरेका हुन् । मन्त्री भट्टराईका अनुसार ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने छ । कानुन