आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?
दाङ । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्काे घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा