‘सिद्धबाबा’लाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं । बलात्कार आरोपमा मंसिर १८ गते पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । थुनछेक बहशपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला