काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने
काठमाडौं । काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि १५ दिन थपिने भएको छ । सो निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । निषेधाज्ञा थप्नका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको