कोरोना महामारीको बेवास्ता गर्दै सामुदायिक विद्यालय सञ्चालन
काभ्रे । काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणलाई बेवास्ता गर्दै मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन सञ्चालन गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि शुरु गरिएको नगर शिक्षा शाखाले बताएको छ । स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ