नेकपा एमालेका अध्यक्ष ओली गृहजिल्ला झापामा
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा पुग्नुभएको छ । बिहीबार मध्यान्ह १२ बजे बुद्ध एयरको जहाजबाट अध्यक्ष ओली झापा पुग्नुभएको हो । अध्यक्ष ओलीलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य, पूर्वमन्त्री