कांग्रेस सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाको घोषणा
संखुवासभा । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गर्नुभएको हो । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको