नहरमा डुबेर दुईको मृत्यु
चितवन । नहरमा डुबेर दुई जनाले ज्यान गुमाएका छन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेतिर क्षेत्रपुरको खुल्ला चौरमा