रवि लामिछानेमाथिको अभियोग संशोधन गर्ने निर्णय लागू गर्न रुपन्देही अदालतद्वारा अस्वीकार
भैरहवा । जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको अभियोग संशोधन गर्ने निर्णय लागू गर्न तत्कालका लागि ‘अस्वीकार’गरेको छ । रुपन्देहीमा ०८१ माघ ६ गते लामिछानेसमेतविरुद्ध पुरक मुद्दा अभियोगपत्रमार्फत सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर भएको