सेयर कारोबारी दीपेन्द्र अग्रवाल सीआईबीको नियन्त्रणमा
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ। सीआईबीका अनुसार अग्रवालले सेयर मूल्य कृत्रिम रूपमा बढाउने, झुटो कारोबार गर्ने तथा बजार मूल्य प्रभावित पार्ने कसुर गरेको आरोपमा पक्राउ गरिएको हो। यसअघि नेपाल धितोपत्र बोर्डले