मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन, जवाङ खोलाको पहिरो हटाइयो
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो झरिरहेकाले एकतर्फी मात्र सडक सञ्चालन गरिएको छ। सडक डिभिजन भरतपुरका अनुसार पानीसँगै पहिरो खसिरहेकाले तुइन खोला क्षेत्रमा सवारी आवागमन एकतर्फी संचालनमा गरिएको हो। सडक डिभिजनको सूचनामा भनिएको छ, ‘पानी परिरहेको र यस