सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दै, ५६ वटै ढोका खोलियो
काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार, आइतबार साँझ ४ बजे सम्ममा सप्तरी–सुनसरी सिमानामा रहेको कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको